चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग नेपाली सेनाको पहलमा खुलेको छ। गत भदौ १४ गतेदेखि कालिकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। अविरल वर्षापछि आएको भीषण ढुंगासहितको पहिरोले अबरुद्ध राजमार्ग ४ दिनपछि सञ्चालनमा आएको छ। कालिकोटको देवी बक्स गुल्मबाट नेपाली सेनाका सहायक सेनानी सानुराम कार्कीको नेतृत्वमा १० जनाको समूह राजमार्ग सुचारु गर्न खटिएको थियो। सडक सुचारु गर्न नेपाली सेनाको टोली मंगलबार बिहान ११ः४५ बजे गगने खोला पुगेको थियो। १२ बजेबाट राज
Posted inSamachar
चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सेनाले खुलायो, ५ सय यात्रु लागे गन्तव्यतर्फ

