सांगीतिक प्रेमकथामा आधारित बलिउड फिल्म ‘सैयारा’ सय करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा १ सय ७ करोड २५ लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१.५ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २६ करोड कमाएको फिल्मले आइतबार भने ३५.७५ करोड कमाएको थियो। सोमबार भने फिल्मको कमाइ २४ पुगेको हो। यो फिल्म ४५ करोड बजेटमा निर्माण भएको हो। यो फिल्म सन् २०२५ मा उत्कृष्ट सफल फिल्म मात्रै बनेको छैन। तर, यो नयाँ कलाकार अभिनी
Posted inSamachar
चार दिनमै सय करोड पुग्यो ‘सैयारा’को कमाइ

