आज (साउन २, शुक्रबार) पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुुमान महाशाखाले गरेको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा ह
Posted inSamachar
चार प्रदेशमा ‘भारी वर्षा’ र पश्चिम तराईमा हुरीको सम्भावना

