४ वर्षको उमेरमा आफ्नै बाबुले सडकमा छोडेर हिँडेका स्वस्तिका केसीले १४ वर्षपछि आमालाई भेटेकी छिन्।काभ्रे घर भएकी उनलाई उनका आफ्नै बाबु विष्णु केसीले काभ्रेको धुलिखेलस्थित सडकमा छोडेर भागेका थिए। दुईवटी श्रीमती भएका विष्णुलाई दुवै श्रीमतीले छोडेपछि स्वस्तिकालाई उनले सडकमा अलपत्र पारेर हिँडेका हुन्। घुमाउन लाने भन्दै विष्णुले स्वस्तिकालाई बस चढाएर धुलिखेल आइपुगेका थिए। एकैछिन यताउती घुमेपछि स्वस्तिकालाई एकैछिन बस्दै गर्न भने।ती दिनको स्मरण गर्दै स्वस्तिका भन्छिन्, ‘छोरी तिमीलाई भोक लाग्यो
Posted inSamachar
चार वर्षको हुँदा बुवाले अलपत्र पारेकी स्वस्तिका भन्छिन्: किन छोडेर जानुभयो सोध्न मन छ

