कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानुन निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन्।आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन्। उनले संख्या महत्वाकाङ्क्षी भएपनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिका सहित सरकार अघि बढ्ने बताए। उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानुन, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेस गरिसकेको बताए।उनले भने, ‘हामीले यो आर्थिक
Posted inSamachar
चालु आर्थिक वर्ष १ सय २० वटा कानुन निर्माण गर्ने सरकारको लक्ष्य

