साउन महिनामा सरकारको चालू खाता ७८ अर्ब १४ करोडले बचतमा देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ८ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको हो।समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रहेको थियो। यसैगरी, समीक्षा अवधिमा ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प
Posted inSamachar
चालू खाता र भुक्तानी सन्तुलन दुवै बचतमा

