३० कात्तिक, चितवन । नेपालमा सर्जनहरुले आफैंले प्रत्यक्ष संलग्न भएर सर्जरी गर्ने गरेको भए पनि रोबोटको सहायताले गरेको सर्जरी उनीहरुकै लागि भने रूचिको विषय बनेको छ । चितवन मेडिकल कलेजमा नेपालमा नै पहिलोपटक आयोजना गरिएको रोबोटिक सर्जरी गोष्ठीमा संलग्न भएका चिकित्सकहरुले कलेजको शल्यक्रिया थिएटरमा रोबोर्टिक प्रविधीबाट गरिएको शल्यक्रिया कन्फ्रेन्स हलमा बसेर उत्सुकतापूर्वक प्रत्यक्ष रुपमा हेरेका…
Posted inSamachar
चिकित्सकले नै रूचिका साथ हेरे रोबोटले गरेको सर्जरी
