नेपाल चिकित्सक संघले उपभोक्ता संरक्षण ऐन संसोधन गर्न सरकारले चासो नदेखाए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न गठन भएको कार्यादलले काम अगाडि नबढाएकोप्रति असन्तुष्टि जनाएको हो।ऐन संशोधन गर्न चासो नदिने हो भने पुनः आन्दोलन गर्न बाध्य हुने संघले चेतावनी दिएको छ।‘संघसँग भएको सहमति अविलम्ब कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायहरूलाई आग्रह गर्दै, हामीलाई पुनः आन्दोलनका लागि बाध्य पार्ने स्थ
Posted inSamachar
चिकित्सक संघले फेरि दियो आन्दोलनको चेतावनी

