सरकारले निजी मेडिकल कलेज सञ्चालकहरूको इसारामा सिट संख्या बढाएपछि विज्ञहरूले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाको भूमिकामा प्रश्न उठाएका छन्। सिट बढाउनमा निजी मेडिकल कलेज सञ्चालक र चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको मिलेमतो देखिएको उनीहरूको आरोप छ।आयोगले गत साउनमा चिकित्सा शिक्षातर्फ १ हजार ३५९ सिट बढाएको छ। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का पूर्वडिन प्रा डा जगदीश अग्रवाल निजी मेडिकल कलेजमा मात्र चिकित्सा शिक्षाको सिट बढ्नुमा आयोगका पदाधिकारीको भूमिका रहेको प्रस्टै
Posted inSamachar
चिकित्सा शिक्षाको सिट बढाउन उपाध्यक्ष झाकै ‘मिलेमतो’, प्रणाली भत्काउन लागिपरेको आरोप

