३२ असार, काठमाडौं । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण भएको छ । बुधबार बसेको चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले सिट निर्धारण गरेको हो । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको…
Posted inSamachar
चिकित्सा शिक्षा आयोगको बैठक : पीसीएल नर्सिङको कोटा निर्धारण
