चिकित्सा शिक्षा आयोगलाई पुर्नसंरचना गरेर लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन्।स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजनामा गरेको ‘नेपाल चिकित्सा शिक्षाः अवको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयोगलाई समायनुकल परिमार्जन गरेर लैजानुपर्नेमा जोड दिएका हुन्।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनशक्ति र गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै चिकित्सा शिक्षा आयोगलाई पुनरावलोकन गर्ने तयारी गरिएको बताए। उनले नेपाल मेडिकल काउन्सिलको लाइसेन्सका फ
Posted inSamachar
चिकित्सा शिक्षा आयोगलाई पुनर्संरचना गर्न सरोकारवालाको माग

