चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

काठमाडौं गोर्खाजले चितवनविरुद्ध सुरुवातमा नै दुई विकेट गुमाएको छ। नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबार भइरहेको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौंले लगातार विकेट गुमाएको हो। दोस्रो ओभरमा काठमाडौंका आकाश त्रिपाठी रन आउट र तेस्रो ओभरमा रसिद खान रवि बोपाराको हातबाट क्याचआउट भएका हुन्। चौथो ओभर जारी रहँदा काठमाडौंले २३ रन बनाएर खेलिरहेको छ। 

Read the news at:
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  त्रिपक्षीय वार्तामा जेनजीबाट को को हुँदैछन् सहभागी ? (सूचीसहित)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *