सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका ओपनर प्रियाङक पञ्चलले अर्धशतक पूरा गरेका छन्।उनले दशौँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्। उनले २८ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८२ रन बनाएर खेलिरहेको छ। क्रिजमा प्रियाङक पञ्चल ६० र मार्क वाट १ रनमा अविजित छन्। अर्का अोपनर म्य
Posted inSamachar
चितवनविरुद्ध कर्णालीका प्रियाङ्कले पूरा गरे अर्धशतक

