नेपाल राष्ट्र बैंकले एक हजार दरका नोट छाप्नका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ। बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै छपाइको ठेक्का चीनको चाइना बैंकनोट प्रिन्टिङ्ग एन्ड मिन्टिङ्ग कर्पोरेसनलाई दिएको हो।बैंकले एक हजार दरका ४३ करोड थान नोट कुल २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा छापाईको ठेक्का दिएको हो ।
Posted inSamachar
चिनियाँ कम्पनीले पायो एक हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा

