चिनियाँ कम्युनिस्ट पार्टीले नौ जना शीर्ष जनरलहरूलाई पार्टी र सेनाबाट निष्कासन गरेको छ।चीनको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी ती नौ व्यक्तिविरुद्ध गम्भीर वित्तीय अपराधको आशंका गरिएको उल्लेख गरेको छ। तीमध्ये धेरैजसो वरिष्ठ जनरल र पार्टीको निर्णय लिने केन्द्रीय समितिका सदस्य छन्।विज्ञप्तिमा कारबाहीलाई भ्रष्टाचार विरोधी अभियानको एक भाग भनिएको छ। तर विश्लेषकहरूले यसलाई राजनीतिक चालको रूपमा पनि हेरेका छन्।यो कारबाही पार्टीको महाधिवेशन अगाडि गरिएको हो।महाधिवेशनमा केन्द्रीय
Posted inSamachar
चिनियाँ कम्युनिस्ट पार्टीले गर्यो सेनाका ९ वरिष्ठ अधिकारी निष्कासन

