नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण सुरु भएको छ।आज भदौ २२ देखि काठमाडौँमा सुरु भएको यो अभियान ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदान प्रदान हुनेछ। वि.सं. २०७४ सालबाट सुरु भएको उक्त अभ्यासको नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो गर्दै सञ्चालन हुँदै आइरहेको छ।नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि
Posted inSamachar
चिनियाँ सेनासँग नेपाली सेनाको संयुक्त अभ्यास सुरु

