ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अमेरिका भ्रमण सरकारले स्वीकृत गरेको छ। ललितपुर महानगर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी हुन महर्जन अमेरिका जान लागेका हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म हुने महर्जनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। &nbs
Posted inSamachar
चिरीबाबुको भ्रमण स्वीकृत, ललितपुर र अमेरिकाको ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध स्थापना गरिँदै

