म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ।ताल जमेर एक ढिक्का भएपछि त्यसमा हिँडडुल गर्न सकिने भएको छ। समुद्री सतहबाट ४ हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको केन्द्र हो।ग्लेसियर क्षेत्रमा फैलिएको यो हिमताल हिउँदयाममा विभिन्न पाँच कुण्डको आकृतिमा देखिने भएकाले कुण्डको नाम पञ्चकुण्ड नामकरण गरिएको मौरिस
Posted inSamachar
चिसोले जम्यो पञ्चकुण्ड ताल

