चीनको ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा चिनिने शेन्ङ्याङ सम्राटीय दरबार अहिले पनि विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनेको छ।यो दरबार छिङ राजवंशका संस्थापक नुरहाची (सम्राट ताइजु) र उनका उत्तराधिकारी हुआङताइजि (सम्राट ताइजोङ) द्वारा सत्रौँ शताब्दीमा निर्माण गरिएको हो।शेन्ङ्याङ दरबार छिङ राजवंशको जन्मस्थल मानिन्छ। सन् १६१६ मा नुरहाचीले लियाओनिङ प्रान्तको हेथुआला क्षेत्रमा ‘महान् जिन शासन’ स्थापना गरी आफूलाई खान घोषणा गरेपछि उनले सन् १६२५ मा राजधानी लियाओयाङबाट शेन्ङ्याङ सा
Posted inSamachar
चीनका सम्राटले सत्रौँ शताब्दीमा बनाएको शेन्ङ्याङ दरबार (तस्बिरहरू)

