४ भदौ, काठमाडौं । चीनको युनान प्रान्तमा भएको ‘क्लाउड टप २०२५’ रेस्क्यु प्रविधि प्रतियोगिता तथा आदानप्रदान कार्यक्रममा नेपालबाट सात सदस्यीय टोलीले ऐतिहासिक सहभागिता जनाएका छन् । कुनमिङ सिटी फायर एन्ड रेस्क्यु विभागले आयोजक गरेको यस कार्यक्रममा युनान माउण्टेनियरिङ एन्ड आउटडोर स्पोर्ट्स एसोसिएसन, दाली प्रिफेक्चर फायर एन्ड रेस्क्यु विभाग, दाली प्रिफेक्चर शिक्षा तथा खेलकुद ब्युरो र…
Posted inSamachar
चीनमा भएको ‘क्लाउड टप २०२५’मा नेपाल एभरेष्ट रेस्क्यु टिमको ऐतिहासिक सहभागिता
