चीनले आज (सेप्टेम्बर ३) ८०औँ विजय दिवसका अवसरमा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेपछि विशाल सैन्य परेड प्रदर्शन गरिएको हो। जसमा आणविक-सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन्।बीबीसीका अनुसार विभिन्न प्रकारका छोटोदेखि मध्यमसम्म दूरीका क्षेप्यास्त्र, बहुप्रक्षेपण रकेट प्रणाली र मानवरहित लडाइँ हवाई सवारीसाधन (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) देखाइएका हुन्। जसमा हाइपरसोनिक ग्लाइड सवारीसाधन, वाईजे-२१ एन्टी-सिप क्रुज मिसाइल र जेएल-३ प
Posted inSamachar
चीनले पहिलोपटक देखायो यो आणविक मिसाइल

