नेपालमा विकसित घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ। नेपालीहरूले चाँडै मुलुकमा व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने आशा चीनले व्यक्त गरेको छ।चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले ट्विट गरेकी छन्, ‘चीन र नेपाल परम्परागत मित्र र छिमेकी हुन्। आशा छ, नेपालका अनेक पक्षहरूले घरेलु मुद्दालाई ठिकसँगले सम्हाल्नेछन् र मुलुकमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना गर्ने छन्।’दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नै नेपालका विषयमा मन्त
Posted inSamachar
चीनले भन्यो : नेपालमा चाँडै व्यवस्था र स्थायित्व पुनर्स्थापना हुने आशा छ

