प्रशान्त महासागरको पश्चिमी भेग तिरबाट उठेका समुद्री आँधीहरूले हङकङलाई छोला छोला जस्तो गरेर चीनको हाइनान, ताइवान र ग्वाङझाउतिर सोझिएको पाँचछ पटक भइसक्यो यो साल। तर पछिल्लो ताइफुन ‘विपा’ले भने हङकङमा निकै लामो समयपछिको संकेत नम्बर दस प्लसको अभिलेख राख्यो। हङकङलाइ साठी किमि टाढा राख्दै प्रतिघन्टा करिब एकसय तीस किमि गति भएको ‘विपा’ समुद्री आँधीले गर्दा हङकङ विमानस्थलका करिब पाँच सय हवाइजहाजका उडान–अवतरण रद्द भए त्यो दिन। करिब एकलाख यात्रुहरूको भ्रमणतालिका अवरु
Posted inSamachar
चीन घुम्दै सोचेँ- माओ र चाउ एनलाइजस्तै जमेको भए राजा महेन्द्र र बीपीको जोडी!

