पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरोसँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।चीन र भारतबीच लिपुलेक हुँदै व्यापार गर्ने सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै उनले दुवै छिमेकीसँग नझुकीकन र नचिढ्याइ स्पष्ट कुरा गर्न आवश्यक रहेकोमा जोड दिए।दुवै छिमेकी देशका प्रतिनिधिसँग सुरुमा छुट्टाछुट्टै र पछि संयुक्त रुपमा वार्ता गर्नुपर्ने मत भट्टराईको रहे
Posted inSamachar
चीन-भारतसँग झुक्नु हुँदैन, चिढ्याउनु पनि हुँदैन : बाबुराम भट्टराई

