शनिबारदेखि सुरु हुने चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली १७ भदौमा बेइजिङ पुग्ने भएका छन्। प्रधानमन्त्री ओलीको यसपटकको बेइजिङ यात्रा रोचक हुनेछ। किनकि उनी चिनियाँ महानगर तियान्जिनबाट ‘हाइस्पिड’ अर्थात् चुच्चे रेल चढेर मंगलबार (१७ भदौ) राजधानी बेइजिङ पुग्नेछन्। तियान्जिनमा हुने सांघाई कोअपरेसन संगठन (एससीओ) को शिखर बैठकको सिलसिलामा चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओली चीन पुगेको ४ दिनपछि राजधानी बेइजिङ जाने भएका हुन्। ‘एससीओ’ शिखर सम्मेलनलाई यसपटक
Posted inSamachar
चुच्चे रेल चढेर तियान्जिनबाट बेइजिङ पुग्नेछन् प्रधानमन्त्री ओली

