२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति कतारले २१ फागुन अघि नै महाधिवेशन गर्न माग गरेको छ । समितिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २१ कात्तिकमा बसेको कार्यसमिति बैठकको निर्णयबारे जानकारी गराउँदै चुनाव अघि महाधिवेशन गर्न माग गरेको हो । नेपाली जनसम्पर्क समिति सभापति मोहम्मद अजित र महामन्त्री केदार भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,…
Posted inSamachar
चुनावअघि नै कांग्रेस महाधिवेशन गर्न माग
