कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मासहित अधिकांश पदाधिकारी र सदस्य संस्थापन इतरका छन् । उनीहरू सबैजसो चुनावअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा छन् । १५औं महाधिवेशन समयमै गर्न दबाबमूलक भेला भनिए पनि यसको अन्तर्यमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावको विपक्षमा गरिएको भेला थियो ।
Posted inSamachar
चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा गण्डकी कांग्रेसको मत बलियो
