नेकपा एमालेले आफूलाई संसदीय र शान्तिपूर्ण राजनीतिको हिमायती भन्दै आएको छ। तर, उसले प्रतिस्पर्धी शक्तिहरूसँग जुध्न अनेक पटक ‘हतियारविहीन लडाकु दस्ता’ गठन गर्दै आएको छ।त्यसको सुरुवात एमालेले २०६४ सालको पहिलो संविधान सभा चुनावमा नराम्ररी पराजित भएपछि गरेको थियो। माओवादी शक्तिशाली भएर उदाएको बेला उसको प्रतिकारका लागि एमालेले ‘युथ फोर्स’ नामक दस्ता बनाएको थियो। माओवादीको वाईसीएलसँग ठाउँठाउँमा भीडन्त गरेर एमालेलाई शक्तिमा फर्काउने यो दस्ताले आड दिएको थियो। यसपटक पनि जेनजी आन्दो
Posted inSamachar
चुनावको मुखमा जेनजीसँग भिड्न एमालेको भोलेन्टियर फोर्स

