फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण गर्ने हानथापले नेपाली कांग्रेसको महाधिवेशन मिति तोक्न सकस परेको नेताहरू बताउँछन्।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निर्धारित समयभन्दा २० महिनाअघि नै निर्वाचन हुने भएपछि त्यसको सोझो प्रभाव कांग्रेसभित्र देखा परेको उनीहरूको भनाइ छ।नियमित महाधिवेशन गर्ने कि प्रक्रिया सुरु गरेर चुनावलगत्तै गर्ने भन्ने विषयमा समझदारी नजुट्दा अन्योल कायमै छ। सभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनको उम्मेदवार नबने पनि प्रतिनिधि सभाको टिकट वितरण गर्न चा
Posted inSamachar
चुनावमा टिकट कसले बाँड्ने भन्ने लडाइँले कांग्रेसमा भाँडभैलो

