नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा अहिले अन्तरिम सरकार बनिसकेको र चुनवा समेत घोषणा भइसकेको अवस्थामा अब त्यसलाई सफल पार्न लाग्नुपर्ने बताएका छन्। सोमबार आगजनीबाट क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको सरसफाइमा पुगेका उनले अब अन्य विकल्प खोज्न नहुने समेत बताए। ‘अहिले देशमा अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा हामीले अब त्यही स्थितिबाट घोषित मितिमा चुनाव हुनुपर्छ भनेर एकजुट भएर जानुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने,
Posted inSamachar
चुनाव घोषणा भइसकेको स्थितिमा अब अन्य विकल्पको कुरा गर्नुहुँदैन : नारायणकाजी श्रेष्ठ

