२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अहिलेको परिस्थितिले २१ फागुनका लागि निर्धारण भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा आशंका उत्पन्न भएको बताएका छन् । ललितपुरको झम्सिखेलमा आइतबार पत्रकार सम्मेलन गरेर उनले चुनाव हुन्छ कि हुन्न भन्नेमा अहिलेको परिस्थितिले शंका उत्पन्न गरेका बताएका हुन् । ‘अहिलेको परिस्थिति जटिल छ । जेनजीको नाममा भएको घटनाले सबैको…
Posted inSamachar
चुनाव हुन्छ हुन्न भन्नेमा शंका छ : गोपालमान श्रेष्ठ
