धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई एक महिलाले चुम्बन गरेको भिडिओ/तस्बिर सामाजिक भाइरल भएपछि स्पष्टीकरण दिएका छन्। उनले ती महिलाले आफूलाई कुनै बन्द कोठामा नभई सार्वजनिक भेटघाटमा चुम्बन गरेको उल्लेख गर्दै नकारात्मक नजरले नहेर्न आग्रह गरेका छन्। साथै उनी त्यतिबेला खुट्टा भाँचिएर अशक्त रहेकाले यो संवेदनशीलतालाई ख्याल गर्न पनि आलोचकहरूलाई साम्पाङले सुझाव दिएका छन्। ‘एउटा फोटो निकै भाइरल बनाएर विरोधी कालो मनका पापी मान्छेहरूले अफवाह फैलाउँदै रैछन्।&nb
Posted inSamachar
चुम्बनको भिडिओ भाइरल भएपछि हर्क साम्पाङको स्पष्टीकरण: त्यो कुनै बन्दकोठामा भएको थिएन

