सरकारले चुलु सुदूरपूर्व चुली हिमाल आरोहणका लागि खुला गरेको छ।साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले चुली हिमाल आरोहणका लागि खुला गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए।उनकाअनुसार सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गरेको छ। सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत
Posted inSamachar
चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

