युरोपेली मुलुक चेक रिपब्लिकको राजधानी प्रागमा नेपालीहरूको राहदानी नवीकरणका लागि भएको घुम्ती शिविर सम्पन्न भएको छ।चेक रिपब्लिकसमेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले नोभेम्बर २२ र २३ तारिखमा २ दिने शिविर सञ्चालन गरेको हो। अब निकट समयमा पोल्यान्ड र त्यसपछि रोमानियामा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको दूतावासले जनाएको छ।दूतावासका प्रथम सचिव रन्जन यादवको नेतृत्वमा स्थानीय कर्मचारी सरिता नेपालसहितको टोलीले प्रागस्थित एभरेस्ट रेस्टुरेन्टमा आज घुम्ती सेवा सम्पन्न गरेको हो।घु
Posted inSamachar
चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

