चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

मंगलबार बिहान भारतको चेन्नईमा एक कार्गो विमानको इन्जिनमा अचानक आगो लागेको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मलेसियाको क्वालालम्पुरबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा आगलागी भएको हो।अवतरणका क्रममा कार्गो विमानको चौथो इन्जिनमा आगो लागेको थियो। तर पाइलटको कुशलातले कुनै हताहत हुन पाएन। पाइलटले विमानलाई सुरक्षित अवतरण गराउनासाथ सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिए।    

Read the news at:
चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
चेन्नईमा अवतरणका क्रममा कार्गो विमानमा अचानक आगो लाग्यो

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  वर्तमान गठबन्धन सरकार सुशासनविरुद्ध लाग्यो: पम्फा भुसाल

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *