बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले चेपाङ समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि ठोस पहल गर्ने प्रतिवद्धता जनाएका छन्।चितवनको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा आयोजित चेपाङ समुदायको मौलिक पर्व न्वागी विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै उनले चेपाङ सङ्ग जोडिएको चिउरी, चमेरो र चेपाङ एकीकृत बस्ती लगायतका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।‘हामीले हाम्रो संस्कार, संस्कृति, भाषा र भेषभूषा जोगाउन सकेनौँ भने अरूले जोगाइदिँदैनन्। त्यसैले यसलाई जीवित
Posted inSamachar
‘चेपाङ संस्कृति संरक्षण गर्न प्रदेश सरकार तत्पर छ’

