नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परीक्षणअन्तर्गत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए। मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा भएको कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र सिल्भरलाइन हस्पिटलले प्राविधिक सहयोग ग
Posted inSamachar
चेम्बरको हीरक जयन्तीमा बृहत् स्वास्थ्यशिविर

