विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ।यसबाट देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ। नेपालमा चोटपटकसम्बन्धी हालका अध्ययनहरू सीमित छन्, त्यसमा पनि खण्डित छन्। विशेष प्रकारका चोटपटकका बारेमा भएका अध्ययनहरु ससाना क्षेत्रमा मात्र केन्द्रित छन्। यसले गर्दा चोटपटकका कारण हुने घटनासम्बन्धी राष्ट्रियस्तरको तथ्याङ्कको अभाव छ भने उपचार र रोकथाम सेवा विकास गर्न चा
Posted inSamachar
चोटपटक: नेपालमा जनस्वास्थ्यको प्रमुख समस्या

