५ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा तीन इंग्लिस क्लबले सहज जित निकालेका छन् । गएराति भएको खेलमा आर्सनलले एट्लेटिको मड्रिड, म्यान्चेस्टर सिटीले भिल्लारियललाई तथा न्युकासलले बेनफिकालाई हराएका हुन् । आर्सनलले एट्लेटिकोलाई ४-० ल पराजित गर्यो । आर्सनलका लागि गाब्रियल मागेल्सले ५७औं मिनेटमा गोल गरेका थिए भने ६४औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरे ।…
Posted inSamachar
च्याम्पियन्स लिगमा आर्सनल, सिटी र न्युकासलको सहज जित
