राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले सरकारलाई पर्वका मुख्य दुई दिन-सन्ध्या अर्घ्य र बिहानको अर्घ्य- राष्ट्रिय विदाको रूपमा मान्यता दिन आग्रह गरेका छन्।छठ पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत झाले भनेका छन्, ‘छठ केवल धार्मिक अनुष्ठान होइन, यो प्रकृति, संस्कृति र मानवजीवनबीचको गहिरो संवाद हो। जल, सूर्य, मातृत्व र श्रमप्रतिको सम्मान हो।’उनका अनुसार छठ पर्वले हजारौं वर्षदेखि मधेशको सभ्यता र संस्कृतिमा निहित जीवनदर्शन बोकेको छ। उनले भनेका छन्, ‘चार दिनसम्म चल्ने यो पर्
Posted inSamachar
छठ पर्वका दुई दिन राष्ट्रिय विदा दिन सरकारलाई केशव झाको आग्रह

