१० कात्तिक, काठमाडौँ, । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गरेका छन् । छठ महापर्व-२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस्, यो पर्वले…
Posted inSamachar
छठ पर्वको शुभकामना दिंदै उपराष्ट्रपतिले भने : राष्ट्रियताको भावले अभिप्रेरित गरोस्
