मौसम महाशाखाका अनुसार हाल (शुक्रबार बेलुका) देशभर मौसम साधारणतया बदली (आकाशभरि बादल) छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।महाशाखाका अनुसार आज रातभर देशभर साधारणतया बदली रहनेछ।महाशाखाका अनुसार आज राति मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका क
Posted inSamachar
छवटा प्रदेशका विभिन्न स्थानमा वर्षा जारी, के होला राति?

