अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ। गएराति पञ्चदेवल विनायक नगरपालिका- ८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो।छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए। ‘पहिरोमा पुरिएर ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको छ। बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको जानकारी हामीले पाएका छौँ,&rs
Posted inSamachar
छाउ बार्न घर बाहिर सुतेकै ठाउँमा पहिरो खस्दा अछाममा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

