गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा लुटिएको हतियार सरकारले फिर्ता नल्याए आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा आफूहरू नखटिने निजामती कर्मचारीले बताएका छन्। मंगलबार हेटौँडामा जेन–जी प्रदर्शनको क्रममा भएको घटनाको छानबिन गर्न बनेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै हतियार फिर्ता नलिएको खण्डमा निर्वाचन स्थलहरूमा आफूहरू नखटिने बताएका हुन्। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको क्
Posted inSamachar
छानबिन आयोगका अध्यक्ष कार्कीसँग कर्मचारीले भनेः लुटिएका हतियार फिर्ता नभए चुनावमा खटिन्नौँ

