भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको छानबिन गर्ने अख्तियारी पाएको उच्चस्तरीय जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले आयोगलाई २४ गतेको हिंसात्मक घटनाको छानबिनबाट टाढै राख्न प्रयास भएको खुलासा गरेका छन्। उनले आन्दोलनमा संलग्न जेन–जी प्रतिनिधिहरूले नै त्यस्तो दबाब दिएको पनि बताएका छन्। आयोग गठन भएपछि जे–जीका प्रतिनिधिहरुसँग पनि आयोगले गरेको छलफलको क्रममा त्यस्तो दबाब आएको उनले बताए। सदस्य शर्मा मंगलबार पोखरामा क्षतिका सम्बन्धमा जानकारी लिन आयोगले नै आयोजना गरेको छलफल कार्यक्रमम
Posted inSamachar
‘छानबिन नगर्न जेनजी प्रतिनिधिले आयोगलाई दबाब दिए, मन्त्रीले बठ्याइँ गरे’

