५ साउन, काठमाडौं । निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुखय र पमुख सचेतकहरूले सुझाव दिएका छन् । छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सन्तोष परियारलाई…
Posted inSamachar
छानबिन समितिलाई ४ दलका प्रमुख सचेतकहरूले दिए सुझाव
