नेपाली कांग्रेसले सरकारले राजदूत फिर्ता बोलाएकोमा आपत्ति जनाएको छ। शुक्रबार जारी केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले छिन छिनमा राजदूत परिवर्तन गर्ने कुराले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश नजाने बताए।यसले अन्तरराष्ट्रिय कुटनीतिमा असर पर्ने कांग्रेस बैठकमा कुरा उठेको उनले जानकारी दिए।प्रवक्ता महतले निर्वाचन गराउने सवालमा सरकार गम्भीर नरहेको बताए।सरकारको ध्यान निर्वाचन गराउनुमा केन्द्रित हुनुपर्नेमा राजदूत फिर्ता बोलाएर अन्तर्राष्ट्रिय
Posted inSamachar
छिन छिनमा राजदूत फेर्ने कुराले राम्रो सन्देश जाँदैनः कांग्रेस प्रवक्ता महत

