काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले ठक्कर दिँदा सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।गुडिरहेको बसबाट खस्दा बसले किचेर गम्भीर घाइते भएका उनकाे वीर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएकाे । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै मोरङ, बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
Posted inSamachar
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

