क्यालिफोर्नियाको एक दम्पतीले आफ्नो किशोर छोरालाई मर्न उक्साएको आरोपमा ओपनएआईविरुद्ध मुद्दा दायर गरेका छन्।उनीहरूले कम्पनीको च्याटबट च्याटजीपीटीले आफ्नो छोरालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन्।म्याट र मारिया रेनका १६ वर्षीय छोरा एडम रेनको अप्रिलमा मृत्यु भयो। ओपनएआईविरुद्ध 'गलत मृत्यु'को यो पहिलो मुद्दा हो।परिवारले अदालतमा च्याट लग पनि पेस गरेको छ, जसमा एडम रेनले च्याटजीपीटीसँग आत्महत्याको आफ्नो विचार साझा गरेका छन्।उनीहरूका अनुसार च्याटबटले उनको ‘सबैभन्दा हान
Posted inSamachar
छोरालाई मर्न उक्साएको आरोपमा अभिभावकले हाले ओपनएआईविरुद्ध मुद्दा

