चर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपानेले नयाँ तीज गीत ल्याएकी छिन्। शुक्रबार उनले ‘म त मसक्कै’ बोलको मौलिक तीज सार्वजनिक गरेकी हुन्।आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गीतमा लक्ष्मीकै स्वर र संगीत रहेको छ। उनीसहित शारदा न्यौपाने बस्यालको शब्द रहेको गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन छ।यो गीत दुई दशकअघि सार्वजनिक भएको चर्चित गीत हो। पुरानै गीतलाई उनले पुनर्जिवन दिएकी हुन्।सार्वजनिक गीतमा सागर लम्साल, अञ्जली अधिकारी र निहारिका रेग्मीको अभिनय तथा नृत्य देख्न सकिन्छ। यसै गीतबाट ल
Posted inSamachar
छोरीलाई अभिनयमा डेब्यु गराउँदै लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’

